- संगालोखबर सम्बाददाता

विद्यार्थी भर्नाको विषयमा उत्पन्न विवादका क्रममा आज धनकुटा बहुमुखी क्याम्पसमा झगडा हुँदा दुई विद्यार्थी घाइते भएका छन् । झगडामा नेपाली कांग्रेस निकट नेवि संघका क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की घाइते भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!