- संगालोखबर सम्वाददाता

२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल सकिएको छ । देशभरका ७५३ वटै पालिकामा निर्वाचित ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि बिहिबार रातीबाट सकिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!