- संगालोखबर सम्वाददाता

काठमाडौंं मेडिकल कलेज वालवालिकाको शल्यक्रिया सेवामा पनि अब्बल बन्दै गएको छ । नेपालकै उत्कृष्ट वाल शल्य चिकित्सकबाट जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर केएमसीले वालवालिकाको शल्यक्रिया सेवामा आफ्नो अब्बलता प्रदर्शन गर्दै गएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!