- संगालोखबर सम्वाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष टेकबहादुर तामाङ्गलाई मातृशोक थपिएको छ । वुवा मेहरमानको मृत्यु भएको दुई दिनपछि आज बिहान ८६ बर्षको उमेरमा आमा राममायाँको निधन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!