- संगालोखबर सम्बाददाता

मोरङको लेटाङमा लगाइएको कर्फ्यू तीन दिनपछि बिहिबार बिहानबाट हटाइएको छ । शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार विहान ७ बजेबाट लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!