नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिका–५ सालघारीमा आईतबार चुनावी सभा गरेको छ । सभालाई संबोधन गर्दै एमाले नेताहरुले चुनावका वेला मिठा कुरा गर्ने पार्टीहरुको पछि नलागी गाउँको विकास गर्ने पार्टी एमालेलाई सुर्य चिन्हमा मतदान गरी जिताएर गाउँको बिकासको ढोका खोल्न मतदातालाई आग्रह गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!