झापाबाट लागुऔषधसहित आमा–छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४५ बर्षीया मैनी खातुन र उनका छोरा २५ बर्षीय मेबुव आलम छन् । ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।