- संगालोखबर सम्वाददाता

ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा आगलागी हुँदा जलेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिन्धुलीको फिक्कल–५ की समिता खड्काकी चार बर्षीया छोरी धन कुमारी छिन् । बालिका मामाघर आएकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!