- संगालोखबर सम्बाददाता

उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । इजलासले आयोजना गरेको पत्रकार भेटघाटमा ७२ दशमलव १९ प्रतिशत मुद्दा फर्स्यौट भएको जानकारी दिइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!