- संगालोखबर सम्वाददाता

रौतहटमा बिहीबार राति प्रहरी र हतियारधारी आपराधिक समूहवीच दोहोरो भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!