- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दावी गरेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रसहितका चार दलको बैठक अहिले एमालेका अध्यक्ष केपी ओली निवास वालकोटमा जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!