- संगालोखबर सम्बाददाता

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनकुटाको अध्यक्षमा प्रविण पोख्रेल निर्वाचित भएका छन् । धनकुटा बजारमा आज सम्पन्न बृहत युवा भेलाले पोख्रेलको अध्यक्षतामा १७१ सदस्यीय युवा संघ जिल्ला कमिटी निर्माण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!