- संगालोखबर सम्बाददाता

चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । धनकुटा घर भएका सुजल सन्यास लिएर अस्ट्रेलिया जादैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!