सरकारले दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई हचुवाको भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्ने निर्णय गरेको खुलासा भएको छ। केहि समयअघि प्रतिष्ठानको उपकूलपतिमा नियुक्ति पाएकी प्रा.डा. संगीता भण्डारीले राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारी चिकित्सकको अस्तित्व नै धरासायी बनाउँदै नियमावली बनाएर सिनेटबाट पास गरेपछि सो कुरा खुलेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!