- प्रेम देवान/संगालोखबर

ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा कैदीबन्दीका लागि सुबिधासम्पन्न २ कोठे हिरासतकक्ष निर्माण गरिएको छ । स्थानीयवासीको सहयोगमा ईलाका प्रहरी कार्यालय रानीले १९ लाख बराबरको लगानीमा निर्माण गरेको हिरासतकक्षको औपचारिक उद्घाटन गरी प्रयोगमा ल्याईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!