- देवकला कार्की/संगालोखबर

धनकुटाको चौविसे गाउँपालिका–६ राजारानीका न्युन आय भएका दलित परिवारलाई वंगुरका पाठा वितरण गरिएको छ । व्यवसायिक रुपमा वंगुर पालन गरि आयआर्जन बृद्धि गराउँने उद्देश्यले १४ परिवारलाई वंगुरका पाठा वितरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!