- सन्तोष सुवेदी/संंगालोखबर

तत्कालीन राजारानी गाउँ विकास समितिका अध्यक्ष अगमबहादुर थापा सम्मानित भएका छन् । चौविसे–६ राजारानी घर भएका थापालाई दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले आज धनकुटामा सम्मान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!