- बिनोद बिष्ट/संगालोखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार नेपालको राजकीय भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउँन लागेका हुन् । मोदी आउँने भएपछि उनको स्वागतका लागि भब्य तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!