- संगालोखबर सम्वाददाता

गत साता काठमाण्डौंमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । घाईतेहरुको उपचारकालागि आवश्यक रगत जुटाउँन साताब्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!