- संगालोखबर सम्वाददाता

नेपाल प्रहरी अब शान्ति मिसनमा जान नपाउँने भएको छ । द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघमार्फत् लैजाने गरिएको शान्ति मिसनमा नेपाल प्रहरी जान नपाउँने भएको हो । विगत २८ वर्षदेखि खटिँदै आएको नेपाल प्रहरीको मिसन खोसिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!