- बिनोद बिष्ट /संगालोखबर

नेपालको दुई दिने राजकिय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार स्वदेश फर्किएका छन् । शुक्रवार जनकपुरमा आएका मोदी शनिवार पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरेर काठमाण्डौ आई स्वदेश फर्किएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!