- संगालोखबर सम्वाददाता

म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!