- संगालोखबर सम्वाददाता

मोरङ, झापा र सुनसरीका तीन जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी समूहको प्रहरी टोलीले बिभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!