- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा लिम्बू बिजयी भएका हुन् । उनी यसअघि पनि जिल्ला सभापति थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!