- संगालोखबर सम्वाददाता

प्रहरीले मोरङको रानी एरियास्थित एक होटलबाट दुई जोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत फारविसगञ्ज घर भएका १९ र २८ बर्षीय दुई युवा छन । त्यस्तै भारत अररिया घर भएकी २५ बर्षीया युवती र काठमाण्डौ घर भएकी २० बर्षीया युवतीलाई होटलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!