- संगालोखबर सम्वाददाता

मोरङको रंगेलीमा श्रीमतीलाई आगो लगाएर मारेको आरोपमा श्रीमान पक्राउ परेका छन् । रंगेली नगरपालिका–१ बिर्ताबजारकी ३१ बर्षीया बबिता मल्लिकलाई आगो लगाएर मारेको आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!