- संगालोखबर सम्बाददाता

मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरी उर्मिला श्रेष्ठको पक्षमा न्याय माग्दै विद्यार्थीहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । मृतक महिला प्रहरीलाई न्याय र यौंन हिंसामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!