- संगालोखबर सम्बाददाता

मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित गंगाचोकमा आज बिहान भारतीय ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको ट्रकले सोही दिसातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!