- संगालोखबर सम्वाददाता

सामुदायिक विद्यालयको सुधार र विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिवद्धतामा सहमति जनाएका छन् । प्रेस संगठन मोरङले विराटनगरमा गरेको अन्तरक्रियामा दलहरुले विद्यालय सुधारका विषयमा तयार पारिएको १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!