- संगालोखबर सम्वाददाता

मोरङका उद्योगी व्यवसायीहरुले उठाउँदै आएको माग सुनुवाई गर्न अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक देखिएका छन् । मोरङका उद्योगी व्यवसायीहरुसँग शुक्रबार काठमाडौंमा भएको भेटमा अर्थमन्त्री शर्माले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!