- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवास नगरपालिकाका नगर प्रमुख वृषबहादुर राईले पार्टी छोडेको घोषणा गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका राईले आज साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!