- संगालोखबर सम्वाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिएका छन् । आज दिउँसो बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!