- संगालोखबर सम्बाददाता

काठमाडौंमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–५ का ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनका भान्जा १९ वर्षीय मिलन लुङ्गेनी मगरलाई प्रहरीले पक्राउ परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!