- संगालोखबर सम्बाददाता

नेकपा (माओवादी केन्द्र) को धनकुटा नगर कमिटी अध्यक्षमा हेमचन्द्र किराँती चयन भएका छन् । धनकुटाको सामुदायिक भवनमा शुक्रबार सम्पन्न प्रथम सम्मेलनबाट किराँती सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!