पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसरमा प्राध्यापक डा.घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी तथा कर्मचारीहरु सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ पञ्चेमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका ...
केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय ...
विराटनगरमा भेटियो महिलाको शव
विराटनगर । विराटनगर महानगरपालिका–१२ पाञ्चालीमा आज बिहान एक महिला मृत फेला परेकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्ट...
हात्तीको आक्रमणमा ज्यान गुमाउनेका परिवारलाई भेट्न पुगे मन्त्री उप्रेती
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेका पर...
विराटनगर आगलागी अपडेट: मृतकको संख्या दुई पुग्यो, चार जनाको उपचार हुँदै
विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुग...
विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, चार घाइते
विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । ४ ज...