- संगालोखबर सम्वाददाता

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुक्रबार विराटनगरमा दुई महिलालाई सम्मान गरिएको छ । राजनीति क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकारिताका माध्यमबाट समाजको विकासमा सहयोग गरेको भन्दै पत्रकार चिना थापालाई सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!