- संगालोखबर सम्बाददाता

नेकपा एमालेका उम्मेदवारहरूले आजबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा घरदैलो अभियान सुरु गरेका छन् । एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राई र क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका उम्मेद्वार इन्द्रमणी पराजुलीले सामूहिक रुपमा महालक्ष्मी नगरपालिका–१ बाट घरदैलो अभियान थालेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!