धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित स्वर्गिय मित्रलाल–बिष्णुमाया पौडेल स्मिृती सेवा समाजले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । महालक्ष्मी नगरबासीलाई सहज बनाउँने उद्धेश्यले ल्याईएको एम्वुलेन्सको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले उद्घाटन गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!