- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरुलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । नगर क्षेत्रका १४० पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!