- रबिन कटेल/संगालोखबर

धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक बर्षका लागि करिव ३५ करोड बजेट बिनियोजन गरेको छ ।  नगर सभाको प्रथम अधिवेशनमा चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ३४ करोड ७१ लाख ९९ हजार बरावरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!