- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रमा अव शिक्षा सम्बन्धि सवै काम नगरपालिकाले गर्ने भएको छ । महालक्ष्मी नगर कार्य समितिको बैठकले नगर क्षेत्रमा शिक्षा सम्बन्धि सवै काम गर्ने गरी शिक्षा कार्यबिधि पारित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!