- संगालोखबर सम्बाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफूले पारिश्रमिकबापत पाएको रकम धनकुटाको सिधुवाका आगलागी पीडितलाई प्रदान गरेका छन् । बुधबार बिहान सिधुवा पुगेर मन्त्री राईले आगलागी पीडित आठ परिवारलाई ५५ हजार नगद प्रदान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!