- संगालोखबर सम्वाददाता

राष्ट्रिय सभाका सदस्यहरुले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । आजको बैठकको विशेष समयमा बोल्ने राष्ट्रिय सभाका सदस्यहरुले यस्तो आग्रह गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!