मनाङ । मनाङको चामे गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका लोकेन्द्रबहादुर घले २ सय १४ मतसहित बिजयी भएका हुन । त्यस्तै निकटतम प्रतिद्धन्द्धी काग्रेसकी अनिता लामाले १ सय ७३ मत पाएकी छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!