- वाईराज विष्ट/संगालोखबर

भोजपुर नगरपालिकाको भवन निर्माणमा लापरबाही देखिएको छ । भवन निर्माणको सम्झौता अवधी सकिनै लाग्दा २५ प्रतिसत मात्र काम पुरा भएको छ । भवन निर्माण सम्पन्न गर्नुपर्ने अवधी सकिन अव १० दिन मात्र बाँकी छ । १८ महिनाको अवधिमा भवनको जग पनि पुरा भएको छैन । बिस्तृत पढ्नुहोस..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!