- संगालोखबर सम्वाददाता

श्रीमतीलाई भरुवा बन्दुक तेस्राएर मार्छु भन्दै धम्की दिएको अरोपमा प्रहरीले भोजपुरको रामप्रसादराई गाउँपालिका–१ का सुजिल राईलाई पक्राउ गरेको छ । श्रीमती जुनालाई कुटपिट गरेर भरुवा बन्दुक तेस्राई मार्छु भन्दै धम्क्याएपछि प्रहरीले सुजिललाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!