- संगालोखबर सम्वाददाता

भोजपुरको कावा खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको छ । रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ र हतुवागढी गाउँपालिका–२ रानीबास जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!