- वाईराज विष्ट/संगालोखबर

भोजपुरमा दश हजार वढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार दश हजार २२ जना मतदाता थप भएका हुन् । जसमा महिला ४ हजार ६ सय २६,  पुरुष ५ हजार ३ सय ९५ र तेस्रो लिङगी १ जना रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!