- धनुका कटेल/संगालोखबर

भोजपुरमा आठ लाख नगद लुटपाट गरेर फरार भएका व्यक्ति नौं बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले लुटपाटमा संलग्न झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बस्ने ३१ बर्षीय सुवास विश्वा (वि.क.) लाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!