- धनुका कटेल/संगालोखबर

माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन् । मन्त्रालय भागबन्डामा माओवादीको भागमा परेको पर्यटन मन्त्रालयको जिम्मा पार्टीले नेता किराँतीलाई दिने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!